गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
जनकपुरधाम । मधेसवासी यतिखेर उखरमाउलो गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका छन् । चर्को गर्मीका बेला बारम्बार हुने अघोषित विद्युत् कटौतीले जनजीवन कष्टकर बन्नुका साथै नागरिकमा आक्रोश बढ्दै गएको छ । जलेश्वर नगरपालिका–२ का
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





