‘गंगा रानी’ को शीर्ष भूमिकामा रोशन अनुबन्धित, वर्षासँग बाँध्नेछन् जोडी
काठमाडौं । निर्देशक राजबहादुर सानेको आगामी निर्देशकीय फिल्म ‘गंगा रानी’ मा शीर्ष अभिनेताको भूमिकामा रोशन केसी अनुबन्धित भएका छन् । यो डेब्यू फिल्ममा उनले वर्षा सिवाकोटीसँग अनस्क्रिन रोमान्स गर्नेछन् । ५०० भन्दा धेरै अडिसन आवेदकमार्फत केसीलाई छनोट गरिएको निर्माताद्वारा जारी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





