गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि कृषि, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको विकास र सुधारका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





