गण्डकीको एक तिहाइ बजेट भौतिक पूर्वाधारमा, पोखरामै लाइसेन्स छाप्न बजेट विनियोजन
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूरा बजेटको झन्डै १ तिहाइ रकम भौतिक पूर्वाधार विकास तथा यातायात क्षेत्रमा विनियोजन गरेको छ । आगामी वर्ष ११ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





