गण्डकीका जनताका घरघरै धारा पुर्याउन १ अर्ब ७ करोड बजेट
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्ष प्रदेशका जनताको घरघरमा धारा पुर्याउन १ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । स्वच्छ पानी, स्वस्थ जीवन भन्ने मूल नाराका साथ बहुवर्षीय खानेपानी आयोजनाहरू सम्पन्न गर्न १
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





