गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
गण्डकी । गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/८४ को बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले ‘बजेटमाथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गरे। छलफलमा भाग लिँदै प्रदेशसभा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




