गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा पवित्रा थापासहित ५ जना निर्वाचित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा गण्डकी प्रदेशबाट पवित्रा थापासहित ५ जना निर्वाचित भएका छन्। सार्वजनिक मतपरिणामअनुसार गण्डकी प्रदेशतर्फ पवित्रा थापाले सर्वाधिक १ हजार ७६ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यसपछि मनिष खनालले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




