गणतन्त्र यात्राको आरोह-अवरोह
देश कुनै एक परिवारको होइन, सम्पूर्ण नागरिकहरूको साझा सम्पत्ति हो। राज्यको अन्तिम मालिक जनता हुन्। जहाँ जनता मालिक हुन्छन्, त्यहीं लोकतन्त्रको वास्तविक सम्भावना जीवित रहन्छ। गणतन्त्र त्यसै सम्भावनाको नाम हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





