गढवाको बजेट ८२ करोड ६४ लाख, कृषि, स्वास्थ्य र सडक प्राथमिकतामा
११ असार, दाङ । दाङको गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, स्वास्थ्य र सडकलाई प्राथमिकता दिँदै ८२ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष शारदा कुमारी चौधरीले गाउँसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये आन्तरिक स्रोतबाट १८ करोड १३ लाख २८ हजार रुपैयाँ,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





