एसियाली करातेमा एरिकालाई कांस्य
काठमाडौँ । एरिका गुरुङले २२ औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार कांस्य पदक जितेकी छन् । एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् । इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले काजकिस्तानकी खेलाडीलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





