एसी, कुलर नहुँदा कोठालाई कसरी चिसो राख्ने ? ७ घरेलु उपाय
चर्को गर्मीको तपाईंको कोठामा पसिनसक्नु गर्मी हुन सक्छ । यदि एयर कन्डिसनर (एसी) छ भने यो चलाएपछि केहीबेरमा कोठालाई शीतल बनाउन सकिन्छ । तर एसी राख्न सक्ने हैसियत सबैको हुँदैन । एसीको आगमन हुनुभन्दा पहिले पनि मानिसहरूले गर्मीबाट बच्नलाई विभिन्न उपायहरू अपनाउने गर्थे । एसी नहुँदा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





