एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
काठमडौँ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको रोमाञ्चक खेलमा पहिलो हाफको समाप्तिसम्म पाराग्वेले बलियो प्रतिद्वन्द्वी जर्मनी विरुद्ध १–० को सुरुवाती अग्रता बनाएको छ। अमेरिकाको फक्सबरो रंगशालामा नेपाली समय अनुसार मंगलबार बिहान २:१५
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





