एनिमेसन चलचित्र महोत्सव आयोजना हुने
काठमाडौं । नेपाल एनिमेसन र भीएफएक्स कलाकार संघले पहिलोपटक एनिमेसन चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा फेस्टिभल घोषणा गरिएको हो । अक्टोबरमा आयोजना हुने महोत्सवको मुख्य विषय ‘मैले देखेको नेपाल’ राखिएको छ । संघका अध्यक्ष विक्रम मानन्धरको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





