एमालेले कसरी छान्दैछ प्रदेश र स्थानीय तह निर्वाचनका लागि उम्मेदवार ?
काठमाडौँ । नेकपा (एमाले) ले उम्मेदवार छनोट गर्दा मुख्यतयाः सम्बन्धित व्यक्तिको लोकप्रियता, कार्यक्षमता, इमानदारी र सामाजिक स्वीकार्यतालाई प्राथमिक आधार बनाउने भएको छ । ०८४ को प्रदेश र स्थानीय तह निर्वाचनलाई लक्षित गरेर मिसन जागरण चलाउन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





