Tuesday, June 23, 2026
Politics

एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक

एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक

९ असार, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने एमाले सचिवालयले जनाएको छ । संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि बोलाएको छ सचिवालय बैठक साँझ ६ बजेका लागि…

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

राष्ट्रिय युवा महोत्सव आयोजना हुनेPolitics

राष्ट्रिय युवा महोत्सव आयोजना हुने

काठमाडौँ । युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना हुने भएको छ । परिवर्तनका लागि युवा (युथ फर चेन्ज), मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) र इन डेप्थ

Ratopati
१५ सय बढी नियुक्ति खारेज गरेकासहित ८ मध्ये ४ अध्यादेश अलपत्रPolitics

१५ सय बढी नियुक्ति खारेज गरेकासहित ८ मध्ये ४ अध्यादेश अलपत्र

संसद्‍मा पेस भएका अध्यादेश अगाडि बढाउन संसदले स्वीकृत गर्नुपर्छ । संसद्ले स्वीकृत गरेपछि मात्रै प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ । चारवटा अध्यादेश संसद्‍बाट स्वीकृत भएर अध्यादेश प्रतिस्थापन विधेयक संसद्‍मा दर्ता भइसक्दा अन्य चार वटाको प्रक्रिया भने अगाडि बढ्न सकेको छैन ।

Online Khabar
बमबारीभन्दा इरानको बन्दरगाह नाकाबन्दी बढी प्रभावकारी भएको ट्रम्पको दाबीPolitics

बमबारीभन्दा इरानको बन्दरगाह नाकाबन्दी बढी प्रभावकारी भएको ट्रम्पको दाबी

अमेरिकी सेनाले इरानका समुद्री बन्दरगाहहरूमा गरेको नाकाबन्दी बमबारी भन्दा बढी प्रभावकारी प्रमाणित भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै आवश्यक परेमा वासिङ्टन चाँडै नै यस्तो रणनीतिमा फर्कन तयार रहेको स्पष्ट पारेका छन्। बम…

Online Khabar
विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण बिभागमा  उपस्थित गराइयोPolitics

विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण बिभागमा उपस्थित गराइयो

काठमाडौँ । नेकपा एमाले नेता विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा ल्याइएको छ । हिजो सुर्खेतबाट पक्राउ गरिएको उनलाई आज विभागमा पेस गरिएको हो ।

Ratopati
गोरलोभकामा युक्रेनको ड्रोन आक्रमण, १८ जना नागरिक घाइतेPolitics

गोरलोभकामा युक्रेनको ड्रोन आक्रमण, १८ जना नागरिक घाइते

युक्रेनको ड्रोन आक्रमणमा परी एक किशोरसहित १८ जना घाइते भएका छन्। डोनेट्स्क पिपुल्स रिपब्लिक (डीपीआर) का प्रमुख डेनिस पुसिलिनले सामाजिक सञ्जालमार्फत् सो कुराको जानकारी दिएका हुन्। युक्रेनले गोरलोभकामा एउटा यात्रुवाहक बसमा आक्रमण गरेको थियो। त्यस आक्रमणमा सन् २००८ मा जन्मेका एक…

Online Khabar