एमालेले भन्यो : सीमा विवादबारे प्रधानमन्त्रीले देशसँगथ माफी माग्नैपर्छ
१४ असार, काठमाडौं । नेकपा एमालेले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले माफी माग्नैपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । सभामुखले समय दिएपछि एमालेको तर्फबाट बोल्दै सांसद पुष्पराज कंडेलले भने,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





