एमालेले अघि बढायो संविधान संशोधन प्रक्रिया, कार्यान्वयनमा देखिएका जटिलता अध्ययन गरिँदै
कार्यदलले संविधान कार्यान्वयनको हालसम्मको अनुभवको समीक्षा गर्दै संविधानका सबल र कमजोर पक्ष, कार्यान्वयनका क्रममा देखिएका जटिलता तथा सुधारका क्षेत्र पहिचान गर्ने तयारी पनि अघि बढाएको बर्तौलाले बताए ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





