एमालेका पूर्वसांसद कोइरी पक्राउ
काठमाडौं । थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो । थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले सफाई दिए पनि उच्च अदालत जनकपुरले उनलाई बुधबार पाँच वर्ष कैद सजाय सुनाएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





