एमबाप्पेको कीर्तिमानसँगै स्वीडेनमाथि फ्रान्सको सानदार जित
अमेरिकाको न्यु जर्सीको अत्यधिक गर्मीका बीच भएको विश्वकप २०२६ को अन्तिम ३२को खेलमा किलिएन एमबाप्पेको ऐतिहासिक प्रदर्शनको मद्दतले फ्रान्सले स्वीडेनलाई ३-० ले सहजै पराजित गरेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





