एलजीद्वारा ‘इसेन्सियल सिरिज’मा घरेलु उपकरण सार्वजनिक
३ असार, काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नयाँ घरेलु उपकरण श्रृंखला ‘इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ। काठमाडौंस्थित भिभान्तामा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो । ‘हरेक घरको खुसी,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





