एकैदिन ४ हजार ७ सय रुपैयाँले बढ्यो सुनको भाउ
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको हो । शुक्रबार २ लाख ७९ हजार १ सय रुपयाँमा कारोबार भएको सुन आज २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





