एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ वर्ष कैद सजाय कार्यान्वयनमा आएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





