एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माण गर्न ६७ करोड बजेट
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सभ्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ । हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





