एभरेस्ट कलरको आईपीओ बाँडफाँट
४ असार, काठमाडौं । एभरेस्ट कलर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बिहीबार बाँडफाँट भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि यस कम्पनीको आईपीओ खुलेको थियो । आईपीओमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





