एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
पेरिस । कृत्रिम बौद्धिकता (एआई)ले मानिसहरूको रोजगारी खोस्दैन, बरु दीर्घकालमा श्रकिम अभावको अवस्था सिर्जना गर्ने अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोसले बताएका छन् । पेरिसमा आयोजित भिभाटेक प्रविधि सम्मेलनमा बोल्दै बेजोसले प्रविधिको भविष्यप्रति आशावादी दृष्टिकोण
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





