द्वन्द्वकालीन यौन हिंसाविरुद्ध सरकारको सन्देश : रिङटोनमै बज्यो ‘लाञ्छना दण्डनीय अपराध’
५ असार, काठमाडौं । नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताहरूले आज कसैलाई फोन गर्दा ट्रिन-ट्रिन घण्टीको सट्टा एउटा विशेष सचेतनामूलक सन्देश सुने । ‘द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस’ (जुन १९) को अवसर पारेर सरकारले देशभरका मोबाइल नेटवर्कमा सङ्क्रमणकालीन न्याय र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




