दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान
बागलुङ । वर्षौँदेखि खानेपानीको समस्या झेलिरहेका ढोरपाटनका तीन गाउँका ३६१ घरमा खानेपानी पुर्याइएको छ । बागलुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा, सेराबाङ र किरी बस्तीमा कादुरीको सहयोगमा ३६१ घरमा ‘एक घर, एक धारा’ निर्माण गरेर शुद्ध खानेपानीको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





