दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक शाह भ्रष्टाचारमा दोषी
१७ असार, काठमाडौं । सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





