दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को अत्यन्तै रोमान्चक भिडन्तमा इङ्गल्यान्डले क्रोएसिया विरुद्ध पुनः अग्रता लिएको छ । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै अर्थात् खेलको ४७ औं मिनेटमा स्टार मिडफिल्डर जुड बेलिङ्घमले गोल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





