डोल्पामा गुडिरहेको ट्याक्टरबाट खसेर एक जना घाइते
३ असार, डोल्पा । डोल्पामा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा त्रिपुराकोट नगरपालिका-२ रुमका २७ वर्षीय निखिल थापा रहेका छन् । खदाङबाट तारजाली बोकेर त्रिपुराकोटतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-०५६६ त ००१ नम्बरको ट्याक्टरबाट खसेर उनी घाइते भएका हुन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





