डोल्पाको ठूली भेरी नगरपालिकाले ल्यायो ५० करोड १३ लाखको बजेट
९ असार, डोल्पा । हिमाली जिल्ला डोल्पाको ठूली भेरी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड १३ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जिल्लामै सबैभन्दा पहिले बजेट ल्याउने स्थानीय तह बनेको ठूली भेरी नगरपालिकाले सोमबार सम्पन्न १७औं नगरसभाबाट आगामी आर्थिक वर्षको नीति…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





