धेरै रुख हुनु चराचुरुङ्गीका लागि हानिकारक हुन सक्ने नयाँ अनुसन्धानको खुलासा
बालीनालीलाई हावाहुरीबाट जोगाउन खेतबारीको वरिपरि रुख रोप्ने कार्यले चराचुरुङ्गीहरूको विविधतामा गम्भीर असर पुर्याउन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ। जापानको हिरोसिमा युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अध्ययन अनुसार खेतबारीको छेउछाउमा रोपिने रुखका लहर (सेल्टरबेल्ट) ले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





