धनकुटामा एकै दिन ७९५ किलो गाँजा बरामद, दुई जना पक्राउ
१५ असार, धनकुटा । धनकुटा प्रहरीले एकै दिन दुई छुट्टाछुट्टै स्थानमा गरेको कारबाहीमा कुल ७ सय ९५ किलोग्राम गाँजा बरामद गरेको छ भने दुई पक्राउ परेका छन् । प्रहरीका अनुसार सवारी जाँचका क्रममा गाँजा बरामद भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाएको छ । इलाका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





