धनगढी र नेपालगञ्जको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँ र पोखरामा वर्षा
काठमाडौँ । देशका प्रमुख सहरहरूको मौसम बुधबार निकै उतारचढावपूर्ण रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज देशका केही भूभागमा अत्यधिक गर्मी हुनेछ भने धेरैजसो पहाडी र पूर्वी भेगमा मेघगर्जन र चट्याङसहित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




