धन कमाउने दौडमा छुट्दै गएको जीवनको अर्थ
हामीलाई घरपरिवार, साथीसङ्गी वा समुदायसँग बसेर मन खोलेर कुरा गर्ने फुर्सद कम हुँदै गएको छ। बाहिरी जीवन हेर्दा सबै जना अत्यन्त व्यस्त, सक्रिय र सफल देखिन्छन्, तर भित्री मनमा असन्तुष्टि, एक्लोपन र निराशाका भावहरू बढिरहेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





