Tuesday, June 16, 2026
News

धादिङ र प्युठानबाट १७ थान भरुवा बन्दुक बरामद

धादिङ र प्युठानबाट १७ थान भरुवा बन्दुक बरामद

काठमाडौँ । दुई छुट्टाछुट्टै जिल्लाबाट ठुलो परिमाणमा अवैध हतियार बरामद भएको छ। धादिङमा प्रहरीले दुई थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ भने प्युठानका छुट्टाछुट्टै स्थानबाट बेवारिसे अवस्थामा रहेका १५ थान एकनाले भरुवा बन्दुक बरामद

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

टुँडिखेलमा धमाधम सारिँदै छ दुबो (तस्बिरहरू)News

टुँडिखेलमा धमाधम सारिँदै छ दुबो (तस्बिरहरू)

काठमाडौँ । सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको टुँडिखेलमा अहिले दुबो सार्ने काम धमाधम भइरहेको छ । ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत यहाँको खुल्ला मैदानमा दुबो रोप्ने काम चलिरहेको हो । अत्यधिक धूलो उड्ने, घाँसविहीन रहने र

Ratopati
बारामा घरको छतबाट खसेर एक जनाको मृत्युNews

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

२ असार, बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए ।…

Online Khabar
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेजNews

पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज

काठमाडौँ । औषधि व्यवस्था विभागले पाँच हजार तीन सय दुई ओटा औषधि पसल र फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको जनाएको छ । विभागले आज मङ्गलबार एक सूचना जारी गर्दै कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र नवीकरण

Ratopati
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउNews

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । अनुसन्धानका लागी उनलाई नियन्त्रणमा लिइएको आयोगका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए

Ratopati