देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘वृहत् एकता, साझा प्रतिबद्धता नेपाली कांग्रेस कोशी प्रदेश स्तरीय भेलामा निवर्तमान कार्यसमितिमा रहेका वरिष्ठ नेताहरू सहभागी छन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




