देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
काठमाडौँ । देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ । कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गत वर्षको तुलनामा रोपाइँ ०.४ प्रतिशतले बढेको छ । मुलुकभर करिब
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





