डरमाथि विजय : पहिलो बन्जीको अविस्मरणीय अनुभव
लाग्थ्यो– म केवल डोरीमा झुण्डिएको व्यक्ति होइन, आफ्नै डरलाई जितेर अघि बढेको एक यात्री हुँ । काठमाडौं । सिन्धुपाल्चोक पहिलोपटक कहिले पुगेँ भन्ने ठ्याक्कै सम्झना छैन । तर त्यहाँ पुग्दा विदेशी पर्यटकहरूले बन्जी जम्प गरिरहेको दृश्य भने अझै ताजै छ । त्यतिबेलै मनमा एउटा सानो रहर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





