डरको राजनीतिले भाँचिएको व्यवसायीको मनोबल
आज बैंकमा खर्बौं रुपैयाँ थुप्रिएको छ, तर लगानी गर्ने वातावरण र व्यवसायीको साहस मरेको छ। सुशासनका नाममा सम्पूर्ण निजी क्षेत्रलाई त्रसित बनाएर देशको अर्थतन्त्र चल्न सक्छ ? डरको राजनीति होइन, विश्वासको वातावरण खोजिरहेका छन् व्यवसायीहरू।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





