दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’
कालीको । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको छ। स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै लुहारेकोटको महत्व बढ्दै गएको हो। कालीकोटको खाडाँचक्र नगरपालिका–१ को मान्म सदरमुकाम
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





