दक्षिण कोरियाका पूर्वरक्षामन्त्रीलाई तीन वर्ष जेल सजाय
काठमाडाैँ । दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति युन सुक योलद्वारा सन् २०२४ मा लागू गरिएको विवादास्पद मार्सल लसँग सम्बन्धित मुद्दामा पूर्व रक्षामन्त्री किम योङ–ह्युनलाई तीन वर्षको जेल सजाय सुनाएको छ । अदालतले गोप्य सैन्य जानकारी अनुचित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




