दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
सुर्खेत । दैलेखमा १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा बुधबार ३२ वर्षीय पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार पक्राउ पर्नेमा नारायण नगरपालिका-४ का ३२ वर्षीय शिभराज रेग्मी रहेका छन्। उनले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





