दाहाल–नेपाल–कोइरालाबीच विराटनगरमा भेटघाट
१२ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्रीद्वय दाहाल–नेपालले शुक्रबार विराटनगरस्थित कोइराला निवास पुगेर नेता कोइरालासँग भेटवार्ता…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





