Friday, June 19, 2026
News

दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान

दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दादुरा देखिएका नौ जिल्लामा

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

काठमाडौँका दुई छुट्टाछुट्टै स्थानबाट लाखौँ मूल्यको धनमाल चोरीNews

काठमाडौँका दुई छुट्टाछुट्टै स्थानबाट लाखौँ मूल्यको धनमाल चोरी

काठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानबाट लाखौँ रुपैयाँ बराबरको सुन, चाँदी र नगद चोरी भएको छ । काठमाडौँको बुढानिलकण्ठ र कागेश्वरी मनोहरा नगरपालिकामा डेरा गरी बस्ने व्यक्तिहरूको कोठाबाट बिहीबार २४ लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको

Ratopati
श्रम मन्त्रालयबाटै प्रतिवेदन गायब घटना : अख्तियारले सबै कागजात उपलब्ध गराउन भन्दै काट्यो पत्रNews

श्रम मन्त्रालयबाटै प्रतिवेदन गायब घटना : अख्तियारले सबै कागजात उपलब्ध गराउन भन्दै काट्यो पत्र

५ असार, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयबाट छानबिन प्रतिवेदन गायब भएको घटनाबारे चासो राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । वैदेशिक रोजगारीमा विदेश जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरेर रकम असुल गरिएको विषयको अध्ययन प्रतिवेदन र…

Online Khabar
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोधNews

अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुढानीलकण्ठस्थित भक्तिवेदान्त गुरुकुल (इस्कोन) बालबालिकामाथि भएको घटनाको विरोध गरेको छ । शुक्रबार सो संगठनका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले एक विज्ञप्ति जारी गर्दै सो घटनाको

Ratopati