‘द ओडिसी’ प्रिमियरलाई क्रिस्टोफर नोलन, म्याट डेमन, टम हल्याण्ड मुम्बई जाने
मुम्बई । हलिउड निर्देशक क्रिस्टोफर नोलन आफ्नो नयाँ फिल्म ‘द ओडिसी’को विश्वव्यापी प्रचार अभियानअन्तर्गत जुलाईमा मुम्बई आउने भएका छन् । युनिभर्सल पिक्चर्स इन्टरनेसनलले मुम्बईलाई लन्डन, पेरिस र न्यूयोर्कसँगै फिल्मको आधिकारिक ग्लोबल प्रिमियर टुरको एक गन्तव्यका रूपमा घोषणा गरेको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





