चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
काठमाडौँ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध दायर गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन र राजस्व चुहावटसम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागजात झिकाउने आदेश जारी गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





