चोटसँग सङ्घर्ष गर्दै गरेका नेयमारले गुमाउने भए विश्वकपको अर्को खेल
फिलाडेल्फिया । ब्राजिलका स्टार फरवार्ड नेयमार पिँडुलाको चोटका कारण विश्वकप अन्तर्गत ब्राजिलको दोस्रो खेलमा नखेल्ने भएका छन् । ब्राजिलियन फुटबल महासङ्घ (सीबीएफ) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेयमार चोटका कारण टोली बाहिर रहने पुष्टि गरेको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





