चिया निर्यातसम्बन्धी समस्या तत्काल सम्बोधन गरियोस् : सांसद राई
१ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तीदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धि समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले चियासहित नेपाली किसानको उत्पादन निर्यातमा देखिएको सबै समस्या…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





