चिया निर्यात समस्या समाधान गर्न सरकारले गम्भीर पहल गरिरहेको छ : कृषिमन्त्री
३ असार, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान लागि सरकारले गम्भीर भएर पहल गरिरहेको बताएकी छन् । बुधबार आफनो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त समस्या…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





